रसुवा बाढीपीडितका लागि ‘पानस’ साउदीद्वारा ५ लाख सहयोग
साउदी : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रवासी नेपाली एकता समाज साउदी अरब (पानस) ले ५ लाख आर्थिक सहयोग गरेको छ।बाढीपीडितका लागि पानसका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूबीचको समन्वय र सहकार्यमा संकलित ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपत्तिमा परेका नेपाली नागरिकको पीडामा साथ दिन र राहत तथा पुनःस्थापन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







